Home / Press Release Detail

प्रवर्द्धन सम्बन्धी राष्ट्रिय गोष्ठीको प्रतिवेदन २०७५

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले मिति २०७५ साल आश्विन १३ गते हेरिटेज गार्डेन, सानेपा ललितपुरमा महिला उद्यमीहरुको प्रबर्द्धन सम्बन्धी राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आयोजना गर्‍यो । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले मिति २०७५ साल आश्विन १३ गते हेरिटेज गार्डेन, सानेपा ललितपुरमा महिला उद्यमीहरुको प्रबर्द्धन सम्बन्धी राष्ट्रियस्तरको कार्यशाला गोष्ठी आयोजना गर्‍यो ।