Home / Event Details

गोदावरी उद्योग वाणिज्य सङ्घ गठन

ललितपुर । गोदावरीका नगरपालिकाको निर्माण ब्यवशायीहरुले आफुलाई दोहनकर्ताको उपनाम दिएको भन्दै पिडा पोखेका छन् । गोदावरी उद्योग वाणिज्य संघ र ट्रान्सपरेन्सी ईन्टरनेशल नेपालको संयुक्त आयोजनामा बुधवार भएको “भुकम्प पछिको पुर्ननिर्माण र पुनस्र्थापनामा सदाचार, निजि क्षेत्रको योगदान र भुमिका” नामक अन्तक्र्रिया कार्यक्रममा निर्माण ब्यवशाय गर्दा प्रशासनको ब्यवहारले दिक्क बनाएको र नबुझ्नेहरुले आफुलाई दोहनकर्ताको उपनाम दिएकोमा दुख ब्यक्त गरेका छन् ।